दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तान्त्रिक गुरुको आयो ‘जय शिव शंकर भोला’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र १४ गते, आईतवार १५:०८

काठमाडौं । तान्त्रिक गुरु हरि शर्माको प्रस्तुती र शब्द रहेको भजन संग्रह ‘जय शिव शंकर भोला’ ले भजन संग्रहमा नयाँ आयाम थपेकोे छ ।
डाइमण्ड मिडियाले उत्पादन गरेको भजनमा कर्णराज गिरीको स्वर र संगीत रहेको छ । यो भजनको निर्देशन पनि शर्माले नै गरेका छन् । यसमा शिवको महिमा गाइएको छ । रिया श्रेष्ठ, कर्णराज गिरी, हरि शर्मा, डाइमण्ड मगरको मोडलिङ रहेको यो भजन संग्रह काठमाडौंको पशुपतिनाथ र भक्तपुरको साँगामा छायाँकन गरिएको हो ।
समिर राईको छायाँकन र कृष्ण पाण्डेको सम्पादन रहेको भजन संग्रहको विनय कार्कीले एरेन्ज गरेका छन् । हरेक ढंगबाट शिव भगवानको वर्णन गरिएको भजन संग्रहले शिवको वास्तविक महिमालाई झल्काउने शर्माले बताए । यो भजन संग्रह डाइमण्ड टिभी च्यानलमा हेर्न सकिन्छ । शर्माले शिवको महिमा सबैले बुझनुपर्ने भएकाले भजनबाट स्पष्ट पार्न खोजिएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु