दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र “गोबर गणेश” को शुभ साइत सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ भाद्र १५ गते, सोमबार १६:५४

काठमाडौं ।कल्याण अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र “गोबर गणेश” को आइतबार काठमाडौ स्थित भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ ।

बिलभ्ड इन्टरटेनमेन्ट मार्फत निर्माण गर्न लागिएको कमेडी एक्सन चलचित्रको छायांकन यसै महिनाको तेस्रो हप्ताबाट शुरु गरिने भएको छ।

हरि कुमार कटुवालले निर्माण गर्न लागेको चलचित्र “गोबर गणेश” मा मुख्य अभिनय जय किसान बस्नेत छन भने अन्य कलाकारमा सि.यम भारद्वाज सुवेदी ,मुनम मल्ल ठकुरी ,भोमन कटुवाल, राजु किराँत, हिमाल राई, अजय खड्का शिशिर भट्टराई ,टेकेन्द्र न्यौपानेर सम्पूर्ण सुनार, प्रेम दूध राज,देव गौतम,सुबिन थिङ लगायतको अभिनय रहने छ।

चलचित्रको प्राबिधिकतर्फ द्वन्द्व निर्देशन राजु किराँतले गर्दै छन् भने संगीत माधव भण्डारी र रिमेस कुमार त्यस्तै सम्पादन अनिल कुमार महर्जन,कथा/संवाद भोमन कटुवालले गर्नेछन। सो चलचित्रको पोस्ट प्रोडक्सन जेनेक्स मिडिया नेपालले गर्ने जनाईएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु