दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पछिल्लो २४ घण्टामा देशभर १५५१कोरोना संक्रमित थपिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ आश्विन २० गते, मंगलवार १७:५२

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइसका एक हजार ५५१ संक्रमित थपिएका छन् । ११ हजार ४७ जनाकाे पीसीआर परीक्षण भएकाेमा एक हजार ५५१ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मंगलबार थपिएका संक्रमितमध्ये काठमाडाैं उपत्यकाका एक हजार १७ जना रहेका छन् । काठमाडौंमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा ११८ संक्रमित थपिएका हुन् । बाँकी संक्रमित अन्य जिल्लाका छन् ।

प्रवक्ता गौतमका अनुसार क्वारेन्टिनमा ४ हजार २२१ जना रहेका छन् । सक्रिय संक्रमित संख्या २२ हजार ७०९ रहेकाे छ । पछिल्लाे २४ घण्टामा मात्रै २ हजार ३४० जना डिस्चार्ज भएका छन् । आइसीयूमा २४३ र भेन्टिलेटरमा ४० संक्रमित छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु