दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

द उदयपुर मिट मार्टले ल्यायो दशै अफर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ आश्विन २६ गते, सोमबार २२:०५

काठमाडौं। द उदयपुर मिट मार्टले दशैलाई लक्षित गरि लोकल खसी,कुखुरा र हाँस को मासु होम डेलिभरि गर्ने भएको छ।

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ८ स्थित गोठाटारको कृषी उपज बजारमा संचालनमा रहेको द उदयपुर मिट मार्टले नजिकिदै बडादशै र चाडपर्व लाई लक्षित गरी सुपथ मुल्यमा परम्परागत शैलीमा भागभाग लगाएर ताजा मासु तथा जिउँदै लोकल कुखुरा,खसी,बिक्री गरिरहेको छ।

उदयपुर,खोटाङ,ओखलढुंगा,सिन्धुली,रामेछाप, नुवाकोट,धादिङ साथै अन्य पहाडी जिल्लाहरूबाट प्रत्यक्ष कृषककोमा गएर लोकल खसी,लोकल कुखुरा,हाँस,कालिज,बटाई र माछा खरिद गरेर थोक मुल्यमा उपत्यकाका भक्तपुर,ललितपुर र काठमाण्डौमा वितरण गर्न लागेको हो ।

मार्टले हाल पनि मासुको होम डेलिभरी गरिरहेको छ । मार्ट संचालक उदयपुरका युवा दौलत विक्रम राउत भन्छन्,कृषि उद्यमको रुपमा बिकास गर्ने मेरो लक्ष्य हो,हाम्रो मार्टले ग्राहकको चाहना अनुरुप स्वच्छ तथा सफा मासु दिन्छौं।

मार्टले खसी काट्ने,सफा गर्ने,मासु काट्ने ठाउँ छुट्टाछुट्टै मिलाए र होटल,रेस्टुरेन्ट,बिवाह,ब्रतबन्ध,बिभिन्न पार्टी सेमिनार,तथा उत्सवहरुमा लोकल प्रजातिका मासु बिक्रिबितरण गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु