तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गायक तथा संगीतकार विपिन घिमिरेको नयाँ गजल गीत ‘खास लाग्न थाल्यौं’को भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर १२ गते, शुक्रबार २१:४२

काठमाडौ ।गायक तथा संगीतकार विपिन घिमिरेको नयाँ गजल गीत ‘खास लाग्न थाल्यौं’को भिडियो सार्वजनिक भएको छ ।

रोमान्टिक शैलीको गजलमा शब्द नारायणप्रसाद सापकोटाले कोरेका हुन् । जसको संगीत संयोजन किरण कँडेलले गरेका छन् ।
गीतको भिडियोमा भने अभिनेता विशाल पोखरेल र सरिता भारतीको रोमान्स रहेको छ ।
एक युवा र युवतीको प्रेम प्रसंग भिडियोले पनि प्रस्तुत गरेको छ ।
रामशरण उप्रेतीको छायाँकन, बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन रहेको भिडियो डब्बु क्षत्रीले निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु