दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जनगणतन्त्र चीनका रक्षामन्त्री वेइ फेंगे भोलि एक दिनका लागि नेपाल आउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर १३ गते, शनिबार १९:४४

काठमाडौँ, मंसिर १३ – जनगणतन्त्र चीनका रक्षामन्त्री वेइ फेंगे भोलि एक दिनका लागि नेपाल आउने भएका छन्।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै चिनियाँ राज्यपरिषद्का सदस्य तथा रक्षामन्त्री आइतबार भ्रमणमा आउने जनाएको हो।

उनले नेपाल भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ। यससँगै उनले नेपाली सेनाका प्रधान सेनापति पूर्ण चन्द्र थापासँग पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ।

उनी आइतबार साँझ नै फर्कने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु