
काठमाडौं ।गायिक देवी घर्ती र गायक कमल कुमालको स्वर रहेको गीत ‘मन चोरी लग्यो कालेले’ सार्वजनिक भएको छ ।
गायक कुमाल कै शब्दमा चेतन गोतामेको संगीत रहेको छ ।गीतको म्युजिक भिडियो निर्देशन कुमाल र नारायणी खत्रीले गरेका छन् ।
जसमा अञ्जली अधिकारी, सविन मगर र कमलको अभिनय देख्न सकिन्छ ।
स्थानीय गाउँठाउँमा आयोजना हुने दोहोरी कार्यक्रममा गाउँने शब्दहरु गीतमा रहेको छ ।


