दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गोरखा अर्गानिक मिट सप्लायर्स’सञ्चालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर २१ गते, आईतवार २२:०१

काठमाण्डौ । काठमाण्डौको बानेश्वर थापागाउँमा गोरखा अर्गानिक मिट सप्लायर्स’ सञ्चालनमा आएको छ ।
गोरखा अर्गानिक सप्लायर्स लोकल प्रजातिका मासु बिक्रिबितरण गर्नेछ।
जसमा लोकल खसी,लोकल कुखुरा,कालिज,बट्टाई,टर्की,हाँस,कालो कुखुरा(कडकनाथ)लगायत स्वाद बमोजिम सबै किसिमका मासुहरु र अन्डा उपलब्ध गराउने छ ।

वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका युवा प्रदिप खनालले तिन बर्ष देखि तारकेश्वर नगरपालिका ६ चिसापानीमा संचालित प्रदिप पोल्ट्री फार्मबाट उत्पादित ताजा जनचाहना अनुरुप स्वच्छ तथा सफा मासु उपलब्ध गराई ग्राहकहरुलाई सुपथ मूल्य बिक्रीवितरण गरिने खनालले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु