दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

देशभर पछिल्लो २४ घण्टामा १५९ जनामा कोभिड १९ संक्रमण पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ १९ गते, सोमबार १६:४५

काठमाडौं । पछिल्लो २४ घण्टामा १५९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज (सोमबार) २६४ जना निको भएका छन् भने मृतक संख्या शून्य छ ।

आज क्वारेन्टिनमा ९७ जना छन् भने सक्रिय संक्रमित संख्या २ हजार ४८९ रहेकाे छ ।

काठमाडाैं उपत्यकामा मात्रै आज ८५ संक्रमित थपिएका छन् । काठमाडाैंमा ७०, ललितपुरमा १० र भक्तपुरमा ५ संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

पछिल्लाे अपडेटसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या २ लाख ७१ हजार ११८ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ६६ हजार ६ सय जना निकाे भइसकेका छन् भने मृतक संख्या २ हजार २९ पुगेकाे छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु