दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गायिका बिष्णु माया पौडेलको स्वर र मोडलिङमा स्माईल धितालको “माया चोखो छ” सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते, सोमबार ९:५३

काठमाडौं ।नेपाली लोक दोहोरी क्षेत्र र बिशेषगरि स्टेज कार्यक्रमहरुमा अत्यन्तै चर्चामा सुनिएको कार्यक्रम संचालिका,मोडल तथा गायिका बिष्णु माया पौडेलको स्वर र मोडलिङमा स्माईल धितालको नयाँ गित “माया चोखो छ” सार्बजनिक गरिएको छ ।

प्रियसि म्युजिक युटयुब च्यानल मार्फत सार्बजनिक गीतमा गायिका पौडेललाई गायक पुष्कल शर्मा ले स्वरमा साथ् दिएका छन।
महेन्द्र बिश्वकर्मा को शब्द तथा बिमल डाँगी को लय रहेको गीतको भिडियोलाई दिपक गिरि ले छायांकन गरेका छन् भने बबिता श्रेष्ठले निर्देशन गरेका छन् ।

नेपालीहरूलाई फरक मनोरञ्जन प्रदान गर्न गीत सङ्गीतको भिडमा यो फरक तर मौलिक गीत बनाएको गायिका पौडेलले बताईन् ।

उत्त भिडियोमा स्माईल धिताल,बिष्णु माया पौडेल,सरिता राज उपाध्याय,सन्तोष दाहाल लगाएतको अभिनय रहेको छ ।

भिडियो हेर्नुस् –

https://m.youtube.com/watch?v=0I4OQJk8M58&feature=youtu.be

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु