दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अर्चना र सुजनको ‘झ्याप्पै माया लाउने’ चर्चामा (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ असार २१ गते, बिहीबार १८:३२

सन्तोष बजगाई
काठमाण्डौं– एक ताकका चर्चित गीतहरु छत्रे देउराली र सानुको नजरमा पछि गायक सुजन तामाङको तेस्रो प्रस्तुति झ्याप्पै माया लाउनेले यतिबेला सांगीतिक बजार तताएको छ ।


पछिल्लो समयकी व्यस्त गायिका अर्चना स्याङ्तान र सुजन तामाङको स्वर रहेको यस गीतको लय सिर्जना गायक जनक लामाले गरेका हुन् । त्यसैगरि शब्दभने सुजन तामाङ आफैले लेखेका छन् । मेलमिलाप डिजिटलले बजार व्यवस्थनपन गरेको यस गीतमा प्रविन थापाको निर्देशनमा करिस्मा ढकाल र अर्जुन तामाङले अभिनय गरेका छन् । झ्याप्पै माया लाउने बोलको यो गीतको सोचेजस्तै सफलता पाओस् शुभकामना ।

भिडियोपनि हेर्नुहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु