दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

निषेधाज्ञाको समयमा निर्यातजन्य वस्तु गतिविधि सन्चालन गर्न निर्यात व्यवसायी महासंघले गर्यो आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख १६ गते, बिहीबार ११:५५

काठमाण्डौ। कोभिड १९ को दोस्रो लहर तीव्ररुपमा बढेसँगै नेपाल सरकारले आम जनताको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखी काठमाण्डौं लगायत मुलुकका बिभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ। कोभिड १९ ले निम्त्याएको असहज परिस्थिती प्रति निर्यात व्यवसायी महासंघ नेपाल अत्यन्त चिन्तित र संवेदनशिल रहेको बिज्ञप्ती जारी गरेको छ।

अध्यक्ष मा.राम बहादुर गुरुङद्वारा हस्ताक्षरीत प्रेस बिज्ञप्तीमा परिस्थितीले निर्यात क्षेत्रका साथै भर्खरै लयमा आउनलागेको अर्थतन्त्रमा पुन संक्रमणको दर बढ्दै जाँदा त्यसको नकारात्मक असर पर्ने भएकाले सरकार, निजी क्षेत्र र आम जनता सबैको प्रमुख दायित्व भनेको कोभिड संक्रमणको चेन ब्रेक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन पर्ने उल्लेख गरेको छ।महासघले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गदै निषेधाज्ञाको समयमा दैनिक ज्यालादारी गर्ने मजदुरहरुको रोजगारी नगुम्ने र आर्थिक गतिविधी संञ्चालन गने सहज वातावरण वनाउन आवश्यक रहेको माग समेत गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु