दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बेलायतमा नेपाली सेनाका अधिकृत पिटर थापालाई अर्को सफलता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख १७ गते, शुक्रबार २०:४८

बेलायत -बेलायतमा नेपाली सेनाका अधिकृत पिटर थापालाई अर्को सफलता मिलेको छ। थापालाई टप इन्टर्नेशनल स्टुडेन्ट पल्टुन कमान्डर ब्याटल कोर्ष 2003 Brecon बाट पुरस्कार सहितको अन्तरराष्ट्रिय सम्मान प्रदान गरेको हो।

थापालाई यसअघि पनि बेलायतको स्याण्डहष्टस्थित सैनिक महाविद्यालयले विभिन्न देशवाट छानिएर आएका सैनिक अधिकृतहरुलाई बर्षभरि दिइने तालिममा सर्वोत्कृष्टता प्राप्त गर्नेलाई उक्त अन्तरराष्ट्रिय सम्मान दिइने प्रावधान अनुरुप गएको बर्ष नेपाली सेनाका थापालाई उक्त सम्मान दिइएको थियोे ।

धादिङकाे त्रिपुरासुन्दरी गाउँपालिकामा घर भएका सम्मानित थापा साढे दुई बर्षअघि मात्र नेपाली सेनामा भर्ती भएर छानिएर तालिमका लागि बेलायत आइपुगेका हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु