दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रताप सुब्बाद्वारा निर्देशित देउता सिरियल भाग-५ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ बैशाख २९ गते, बुधबार २०:५२

काठमाण्डौ। स्व. प्रकाश कोविद ज्युको ‘देवता’ उपन्यासमा आधारित २५ वर्ष अगाडी निर्माण गरि तयार पारिएको प्रताप सुब्बाद्वारा निर्देशित टेली सिरियल ‘देवता’ दर्शकविनहरु सामु किम्भे प्रडक्शन युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। उक्त विषयवस्तु दर्शकविनहरुले स्वीकार गरिदिनु हुन्छ भन्ने कुरामा हामी निर्माण टोली बिस्वोसथ भएका छौं।

सिक्किमको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको यो टेली सिरियलमा यहाँहरुले रजनी राना, बिज्ञान जोशी, दिनेश सिंह महरा, दीगविजय केसी, माला महत, मेनुका प्रधान, सीबी सुब्बा, रवि शर्मा, श्याम भट्टराइ, ललित सुब्बा, बिशाल चाम्लिङ्ग, रोशन सुब्बा, हंग्मा सुब्बा, दवाकिपा भुटिया र देउकी भुटियाको अभिनय देख्न पाउनुहुनेछ। उक्त टेली सिरियलमा छयांकन स्वोर्गीय राजु मानन्धर, गाएक/गायीका उदय सोताङ्ग र रिमा गुरुङ्ग, पार्श्व संगीत प्रदिप श्रेष्ठ र सम्पादन तारा थापा किम्भे ले गर्नुभएको छ। हेर्नुहोस देउता सिरियल भाग-४ भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु