
काठमाडौ -नेपालमा पछिल्लो २४ घन्टामा थप ८६०७ जना नया संक्रमित भेटीएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दिनभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७७जना रहेको छ ।
आज ७८९० जना कोरोना संक्रमित मुक्त भई अस्पतालबाट डिस्चार्ज भएको जनाएको छ। मन्त्रालयका अनुसार २३ हजार २२६ नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको छ


