
नयाँदिल्ली । कोरोना भाइरसबाट प्रभावित भारतमा रहेको नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले आर्थिक सहयोग गरेको छ ।
एनआरएनए भारत फोकस टिमको मध्यबाट सहयोग को थालनी गर्ने थालेको छ। अध्यक्ष कुमार पन्थ उपाध्याक्ष बद्री के सी कोषाध्यक्ष महेश श्रेष्ठ युरोप संयोजक नारायण आचार्य,एआर एन ए फोकस टिमकी संयोजक अलिनी सुवेदी,सल्लाहकार पुरु श्रेष्ठ डा सन्जिब सापकोटा,डा उत्तम गौली,डा बोदराज सुवेदी, रजनी प्रधान सुन्दरी लामा,भुमा लिम्बु,डा सागर पौडेल,डा युबराज पोखरेल,डा अरुन पौडेल,डा सुधिर खनाल डा अबिरल निधि,लगाएतको टिमको पहलमा भारतमा रहेका नेपालि हरुको लागि $5000 सहयोग एनआरएनए ले गरेको छ।
एति ठूलो जनसंख्या मा यो सानै भएपनी पहिलो पटक यो सुरुयात भएको छ ।स्वास्थ,यात्रा,खाद्य सामग्री लगायमा खर्च गरेनि भएको छ। एसै क्रममा नयाँ दिल्ली को गडि एरियामा कोबिट्को कारण ३मैना जागिर छुटेर भोकै मर्न पर्नी स्थितीपरेको अबस्थामा टेक राज पोखेल,थानेश्वर पाण्डे जविलाल अधिकारीको टिम यस्तो महामारीको बेला पनि शिव कुनार बुढाथोकी को परिबारलाइ खाद्य सामग्री वितरण गर्नु भएको छ।


