पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त
न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार ५ गते, शनिबार १७:१४
५ असार, काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।