पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ४५५ जना कोरोना संक्रमणबाट मुक्त
न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार ११ गते, शुक्रबार १८:५१
११ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ ।