दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बिक्रम चौहानको निर्देशनमा रहेको ´रानी बनमा चरी`बोलको गित सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार २१ गते, सोमबार ७:२२

काठमाडौं २१ असार।
अकला देवि म्युजिकको प्रस्तुति रहेको´रानी बनमा चरी`बोलको गित सार्वजनिक भएको छ।

महेन्द्र सापकोटा र अभिषेक लम्सालको शब्द अभिषेक लम्सालकै संगित रहेको सो गितमा अर्जुन सापकोटा,सुनिता बुढा,यज्ञ सापकोटा र सुन्दर प्रयास परियारले स्वर दिएका छन् भने यस गितलाई महेश बिक्रम पाण्डेले संगित समायोजन गरेका हुन्।

सार्वजनिक गितको भिडियोमा बिक्रम चौहानको निर्देशन,लक्ष्मण चौहानको सम्पादन,मिलन बिश्वकर्माको रंग समायोजन र प्रकाश खडकाको छायांकन रहेको छ।गितको भिडियोमा लोमष शर्मा र जुनु सुन्धाउलीको अभिनय देख्न सकिन्छ।गितको भिडियो लाई अकला देवि म्युजिक नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

स्याङ्जामा जन्मिएका अबिषेक लम्सालले परदेशमा रहेर पनि आफ्नो नेपाली कला संंस्कृतिको जगेर्ना गर्ने उदेश्यले गीत निमार्ण गरेको लम्साल बताउछन् ।

(हेर्नुहोस् सार्वजनिक गितको पूरा भिडियो)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु