दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

८ लाख मात्रा नेपाल भित्रियो भेरोसिल खोप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ असार २६ गते, शनिबार ७:४६

काठमाडौं, असार २६। कोरोना भाइरसविरुद्धको भेरोसिल खोपको पहिलो खेप शुक्रबार ८ लाख मात्रा नेपाल भित्रिएको छ । योसँगै नेपालले हालसम्म ५० लाख ४८ हजार मात्रा प्राप्त गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १ साउन र ८ साउनमा बाँकी भेरोसिल खोप आउनेछ । नेपालले चीनसँग खरिद गरेको ४० लाख मात्रा खोपमध्ये पहिलो चरणको खोप शुक्रबार नेपाल आइपुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार हालसम्म २६ लाख ११ हजार ८ सय ७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यस्तै, दोस्रो मात्रा लगाउनेको संख्या ९ लाख ६४ हजार ५ सय रहेको छ । राजधानी दैनिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु