दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राप्रपा नुवाकोट संघिय क्षेत्र नं २ को अध्यक्षतामा दिपेश लामा चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ भाद्र १३ गते, आईतवार २०:३४

नुवाकोट ।राप्रपा नुवाकोट संघिय क्षेत्र नं २ र प्रदेश (ख)को अधिवेशन आज सम्पन्न भएको छ।

अधिवेशनले संघिय क्षेत्र नं २ मा दिपेश लामा र प्रदेश (ख)मा यादव सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
जिल्ला अध्यक्ष कुल बहादुर खडगिको सभापतित्वमा सम्पन्न भएको अधिवेशनको प्रमुख अतिथ्यता राप्रपा कार्यसम्पादन समिति सदस्य झनक प्याकुरेलले गरेका थिए।अधिवेशनमा राप्रपा कार्यसम्पादन समिति सदस्य जनकराज पाठक,फणिराज लोहनी,केस पोषनाथ ढुगांना,विष्णु सापकोटा,ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।


जिल्ला स्तरिय नेताहरु शिव अधिकारी,कल्पना भट्ट,होम प्रसाद भट्ट,मिलन तामाङ,देवकी रिमाल,तेज लामा,कान्छा लामा,पुर्णलाल श्रेष्ठ,रामकृष्ण पान्डे,प्रकाश जोशी ,विमल थापा,पुष्पा न्यौपाने,यादव सिलवाल,पुरेन्द्र ढकाल,नारायण अधिकारी लगायत ले शुभकामना मन्तव्य राख्नु भएको छ।

यस्तो छ नयाँ कार्यसमिति

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु