
१६ भदौ, काठमाडौँ । नेपाल दलित संघ काठमाडौं जिल्ला उपसभापति राजु सुनार द्वारा पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
उनले महाधिवेशन प्रतिनिधि चयनमा विधान बमोजिम दलितलाई उचित स्थान नदिएको प्रति असन्तुष्टि जनाउँदै राजीनामाको घोषणा गरेका हुन् ।
देशैभरिका ६० लाख दलित समुदायको नेपाली कांग्रेस पार्टी भित्र हक र अधिकार सुनिश्चित गर्नका लागि मैले महाधिवेशन प्रतिनिधि र नेपाल दलित संघ काठमाडौं जिल्ला उपसभापति दुवै पदबाट राजीनामा दिएको जानकारी गराएका छन।
यस्तो छ राजीनामा पत्र:


