दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चम चम` बोलको तामाङ सेलो गित सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक १६ गते, मंगलवार १८:२१

काठमाडौं १६ असोज/
हेरुका लामाको प्रस्तुति रहेको´चम चम`बोलको तामाङ सेलो गित सार्वजनिक भएको छ।बौद्धको रेस्टुरेन्टमा एक कार्यक्रम बिच गितको अफिसियल भिडियो सार्वजनिक गरिएको हो।

प्रतीक मोक्तानको शब्द एवम् जोगलाल लामाको संगित संगै एरेन्ज रहेको यस गितमा बेनु लामा र सिर्जना स्याङ्तानले स्वर दिएका छन् ।उक्त गितको भिडियोमा हेरुका लामा,निरन्जली लामा,राजिव लुङ्वा र सबु गोलेको अभिनय रहेको छ भने अतिथि कलाकारको रुपमा तामाङ चलचित्र क्षेत्रका मेघा स्टार,अमिर दोङ,रमेश बुढाथोकी,संजय थापा,रबिन्द्र खड्का,संजिब वाइवा र सिताराम वाइवा रहेका छन्।

सार्वजनिक गितको भिडियोमा रोनिश तामाङको छायांकन, हेरुका लामाको निर्देशन र कोरियोग्राफी,तारा थापा किम्भेको सम्पादन,राजेश कुमारको रङ्ग सम्पादन,किम्भे प्रोडकसन र भिडियो बैंकको निर्माण समायोजन रहेको छ भने उक्त गितको भिडियो लाई पेम्जोङ लामा र भारती तामाङले निर्माण गरेका छन् भने सह निर्माण सिताराम वाइवा र संजिप वाइवाले गरेका छन्।
गितको भिडियोलाई हेरुका लामा नामक अफिसियल युटब च्यानल मार्फत सार्वजनिक गरिएको छ।हेर्नुहोस् गितको पूरा भिडियो…

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु