दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अमेरिकाको फाइजर कम्पनीले कोरोनाविरुद्धको पिल्स विकास

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक २० गते, शनिबार ८:०५

एजेन्सी, १९ कात्तिक । कोरोना भाइरसविरुद्ध औषधी बनेको छ । अमेरिकाको फाइजर कम्पनीले कोरोनाविरुद्धको पिल्स विकास गरेको हो ।

फाइजरले शुक्रबार कोरोनाविरुद्धको पिल्सबारे जानकारी दिएको सीएनएनले जनाएको छ । पिल्सले कोरोना संक्रमितको मृत्युको सम्भावना ८९ प्रतिशत कम गरेको परीक्षणबाट पत्ता लागेको उल्लेख छ । पिल्सको नाम पीएफ-०७३२१३३२ राखिएको छ ।

कम्पनीले चाँडै नै औषधी सर्वसाधारणका लागि विक्रीमा ल्याउने भएको छ । फाइजरले समाचारका रुपमा परीक्षणको नतिजा सार्वजनिक गरेको हो । वैज्ञानिक अनुसन्धानका लागि तथ्यहरु भने सार्वजनिक गरेको छैन ।

पिल्स लिएका कुनैपनि कोरोना संक्रमितको मृत्यु नभएको फाइजरले जनाएको छ । यो निश्चित कोरोना संक्रमितमा प्रयोग भएको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु