साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

सञ्चारकर्मी सन्तोषले ल्याए तीजको मौलिक कोसेली(भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ६ गते, बुधबार ०९:११

काठमाण्डौं–सञ्चारकर्मी तथा लोक दोहोरी गायक सन्तोष बजगाईले तीजको मौलिक गीत नारी त यस्तो होस भन्छु बजारमा ल्याएका छन् । आफ्नै लय तथा शब्दमा रहेको उक्त गीतमा सन्तोष बजगाई र बर्षा सिल्वालको संयुक्त आवाज रहेको छ ।

गीतको भिडियोमा भुवन श्रेष्ठ र प्रकृतिले अभिनय गरेका छन् । नारीलाई लक्ष्मी सम्झीएको गीतलाई नारीवादि गीतको रुपमा लिईएको छ । नारी बादी र मौलिक गीत भएकाले गीत र भिडियोलाई सवैले माया गर्ने गायक बजगाईले आशा गरेका छन् । आफुलाई गायक भन्दा पनि सञ्चारकर्मी भन्न रुचाउने सन्तोष सञ्चारकर्मी साथी र दर्शक तथा श्रोताबाट निकै आशाबादी रहेका छन । उनले यस अघि पनि गीत संगित बजारमा ल्याएका थिए । भिडियो सहित

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु