दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राप्रपा केन्द्रीय सदस्यमा पराजुलीले उम्मेदवारी दिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर १५ गते, बुधबार २३:२४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा देब कुमारी पराजुली (देवु) ले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आजबाट सुरु भएको एकता महाधिवेशनमा पराजुलीले महिला कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।

पराजुली अपांगता भएका महिलाका हकअधिकार,महिला अधिकार एवं मानवअधिकार सुनिश्चितताका निमित्त खट्दै आएकी छिन् ।

हाम्रो प्राथमिकताको आधार अपाङ्गता भएका व्याक्तिको अधिकार भन्ने सन्देश दिदै विकास निर्माण कार्यमा अतुलनीय योगदान प्रस्तुत गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष विभिन्न सामाजिक कार्यहरु मार्फत स्थानीयको मन जित्ने कार्य गर्दैआएकी पराजुलीले पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनित साथै बिभिन्न कार्यसमितिमा बसेर काम गरिसक्नु भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु