दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

युरोपेली मुलुकबाट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई मान्यता प्राप्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर १८ गते, शनिबार १०:५०

नमराज भट्ट

काठमाडौं, १८ मंसिर २०७८
पाटन अस्पतालमा कार्यरत मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई युरोपेली मुलुकबाट क्यान्सर रोग विशेषज्ञलाई मान्यता दिएको छ।

युरोपियन सोसाइटी फर मेडिकल अन्कोलोजी परीक्षा पास गरेकोले डा. शाहीलाई आधिकारिक रुपमा युरोपेली प्रमाणित मेडिकल अन्कोलोजिष्ट ( ECMO) मान्यता दिएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु