दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ढोरापाटनलाई गुरुङ स्पोर्ट्स हाउस भलिबलको उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर १८ गते, शनिबार १९:२८

काठमाडौं ।गुरुङ स्पोर्ट्स हाउसको आयोजनामासञ्चालीतप्रथम गुरुङ स्पोर्ट्स हाउस कपराष्ट्रिय खुला भेट्रान्स पुरुषभलिबलप्रतियोगिताको उपाधि ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले जितेको छ । उपाधिजित्ने क्रममा ढोरपाटनले शनीबार सम्पन्नफाइनलमाआयोजक गुरुङ स्पोर्ट्स हाउसलाई २५–१६,२५–२१,१५–२० ले हरायो ।
यसैगरी, मण्डली स्पोर्ट्स क्लबले एक नं प्रदेश रातोलाई २२–२५,२५–१८,२५–१९२३–२५,१५–१० ले हराउदै तेस्रो स्थानपायो ।
प्रतियोगितामा ढोरपाटनका प्रतापखवास उत्कृष्ट खेलाडी घोषित भए । यसैगरी, गुरुङ स्पोर्ट्स हाउसकासन्तोष श्रेष्ठ उत्कृष्ट स्पाइकर,एक नं प्रदेशका राम घताने उत्कृष्ट ब्लकर र ढोपराटनका मनबीर छन्त्याल उत्कृष्ट डिफेन्स घोषित भए । यसैगरी मण्डलीका राजन गुरुङ उत्कृष्ट सर्भर तथाढोरपाटनका मन कुमार छन्त्याल उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडीले ५ हजार तथाअन्यविधागतउत्कृष्टले तीनहजार रुपैया पुरस्कार पाए ।
ढोरपाटन भलीबल प्रशिक्षण केन्द्र नयाँबसपार्कमासम्पन्नप्रतियोगिताको उपाधिविजेताले १ लाख ११हजार १ सय ११ रुपैयातथाउपविजयी टोलीले ६१ हजार १सय ११ रुपैया पुरस्कार पाए । यसैगरी, तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैया पुरस्कार पायो भने चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैया पुरस्कार पाएको् छ ।
विजेता टोलीतथा खेलाडीलाई प्रमुखअतिथी राखेप सदस्य एकेन्द्र कुवँर र विशिष्ट अतिथीनेपालभलीबल संघका कार्यबाहकअध्यक्ष यम गुरुङ लगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगितालिगकम नकआउटको आधारमाभएको हो । एक टोलीमापाँच खेलाडी समाबेश थिए । चार खेलाडी मैदानमाउपिस्थितहुने प्राबधानरहेको थियो । प्रतियोगिताको आयोजनामाहङकङ बस्ने गौरव गुरुङ, हेल्प नेपाल स्पोर्ट्स क्लबकाअध्यक्षबासु श्रेष्ठ, हाल अमेरिका बस्ने राजु केसी र हालजापान बस्ने रामु थापा ‘ काजी ’ लगायतको मुख्यभुमिका रहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु