दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मनले बनाएको धुरी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २० गते, सोमबार ७:१५

–शिव अधिकारी
भत्कन दिन्न म मेरो मनले बनाएको धुरी
बचाई रहेछ यसैले नै छेकेर बर्षा र झरी
बनाउनु छ देश सधैको दुर्दशा बाट छिटै
देश बनाउनु परेको छ सधै काम गरि गरि ।।१।।

कैल्यै पनि आफ्नो पौरख खेर जान दिन्न है
सिर्जनाले भण्डार भर्ने काममा लाग्नु पर्छ है
देश बन्न बेरै लाग्दैन हाम्रै एकताले साँच्चै
मनको छहारीले नै सबैलाई सहारा दिउँ है ।।२।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु