दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

थानेश्वर गौतमको फेरि नयाँ गजल “तिम्रा यादहरु” सार्वजनिक( भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २० गते, सोमबार ७:४९

काठमाडौ ।बिर्सिएर शृगारमा गाजल लगाइन छौ गजल गायनबाट चर्चा कमाएका गायक तथा संगीतकार तथा हुन् थानेश्वर गौतम । नेपाली गजलबाट उदाएका गायक थानेश्वर गौतमका फेरि नयाँ गजल तिम्रा यादहरु सार्वजनिक भएको छ ।

थानेश्वर गौतमको स्वर, तथा संगीतमा तयार भएको गजल गीत ‘तिम्रा यादहरु’ले प्रेममा प्रेम गर्दा प्रेम पूरा हुन नसकेका अवस्थामा एक प्रेमीलाई कस्तो पीडा होला भन्ने सत्यतालाई देखाउन खोजिएको छ ।

गीतमा जीवन बीकेको शब्द छ भने रामजी लामिछानेले भिडियो निर्देशन गरेका छन् । भिडियोमा मानकृष्ण श्रेष्ठको छायांकन, बन्दे प्रसादको सम्पादन छ । भिडियोमा रोेहन नेपाली, अल्का सुवेदी, सलिना खत्री र सुरज पोखरेलले अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु