दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कांग्रेस नेता कार्कीले गरे केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २४ गते, शुक्रबार १६:५३

नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम कांग्रेसको उद्योग-ब्यापार बिभागका केन्द्रीय सदस्य प्रकाशसिंह कार्कीले कांग्रेसको १४औँ महाधिवेशमा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।कार्किले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका हुन् ।

केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गर्दै कार्किले संगठित,समाबेशी र गतिशिल नेपाली कांग्रेस निर्माणका लागि आफुलाई मतदान गर्न आग्रह गरेका छन्। पार्टिका शिर्ष नेताहरुसगको परामर्सपछी उम्मेदवारी घोषणा गरेको उनले जानकारी दिएका छन्।

कार्की यसपटकको सोलुखुम्बु जिल्ला अधिबेशनबाट सबै भन्दा बढी मत ल्याएर महाधिबेशन प्रतिनिधि निर्बाचित भएका थिए ।गत निर्बाचनमा सोलुखुम्बु प्रदेश सभा (क) बाट उम्मेद्वार रहेका कार्किले पार्टिलाई संस्थागत र एक बनाउन जिल्लामा महत्वपुर्ण भूमिका निभाएका थिए ।जिल्ला पार्टिलाई एकजुट बनाउन उनले खेलेको भूमिका र समाजसेवाको मुल्याङ्कन गर्दै सोलुखुम्बु जिल्ला अधिबेशनका मतदाताले कार्किलाई लोकप्रिय मत दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु