दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खेलकुद वचतको वार्षिक साधारण सभा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २४ गते, शुक्रबार १८:५३

काठमाडौ ।खेलकुद वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सम्पन्न भएको छ ।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गर्दै राखेपमा आबद्ध कर्मचारीको सुविधालाई ध्यानमा राखि संस्थाले राम्रो काम गरेको धारणा व्यक्त गरे ।
उद्घाटन सत्रमा संस्थाका अध्यक्ष सुमन भट्ट, सचिव महेश महर्जन, कोषाध्यक्ष प्रकाश महर्जन र लेखा समितिका संयोजक शैलेन्द्र श्रेष्ठले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु