दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अन्तरकलेज बास्केटबल भोलिदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २६ गते, आईतवार १८:२९

काठमाडौं, मंसिर २६ गते ।
रामेछाप जिल्ला बास्केटबलको आयोजनामा प्रथम अन्तरकलेज बास्केटबल सोमबारदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा १२ ब्वाइज टिमको सहभागिता रहने आयोजकका अध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक सुनिल योञ्जनले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा लिम्पिया नेसनल कलेज तथा सह– प्रायोजकमा श्री कृष्ण मावि टीमु पूर्व विद्यार्थी एक समाज, रामेछाप रहेका छन् । खेलहरु जोरपाटीस्थित लिम्पिया कलेजको कोर्टमा हुने छन् । फाइनल शुक्रबार हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु