दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सूर्योदयको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २७ गते, सोमबार २०:०४

काठमाडौं, मंसिर २७ गते ।
सूर्योदयले प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । सूर्योदयले लिम्पिया नेसनल कलेजलाई ३३–३१ ले पराजित ग¥यो ।
रामेछाप जिल्ला बास्केटबलको आयोजनामा भइरहेको प्रतियोगिताको अन्य समूह चरणको खेलमा बृहस्पतिले विद्या विकासलाई ४३–१८, विन्समले एकता जेम्सलाई ३२–१४ र नामीले जय मल्टिपललाई ५८–२१ ले हराए ।
जोरपाटीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा भइरहेको लिग कम नकआउट प्रतियोगितामा १२ टिमको सहभागिता रहेको आयोजकका अध्यक्ष एवं प्रतियोगिता संयोजक सुनिल योञ्जनले जनाएका छन् । फाइनल पुस २ गते हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु