
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजबादी )को बागमती प्रदेश कमिटी सदस्यमा हरी भक्त श्रेष्ठ चयन हुनुभएको छ ।
नेकपा( एकीकृत समाजबादी) ५ न क्षेत्रको प्रदेश “क” ईन्चार्ज पर्यटन ब्यबसायी सँगठन नेपाल( उपाध्यक्ष ) तथा बाग्मती प्रदेश ईन्चार्ज ,काठमाडौं जिल्ला कमिटि सदस्य समेत रहनुभएका श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा चयन हुनुभएको हो ।
युवा सफल पर्यटन ब्यबसायी श्रेष्ठ पर्यटन उद्योगको विकास गर्ने, पर्यटन संस्कृतिको विकास निर्माण कार्यमा अतुलनीय योगदान प्रस्तुत गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष विभिन्न सामाजिक कार्यहरु मार्फत स्थानीयको मन जित्ने कार्य गर्दै आउनुभएको छ।


