दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पाण्डेलाई मानार्थ पीएचडी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष ९ गते, शुक्रबार १७:३३

नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका अध्यक्ष पुर्णप्रसाद पाण्डलाई मानार्थ पीएचडी इन मार्सल आर्ट्स एन्ड स्पोर्ट्स एडुकेसन शुक्रबार प्रदान गरिएको छ ।
संघकै आयोजनामा शुक्रबारदेखि सुरु अन्तर्राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट् तालिमको उद्घाटन अवसरमा पाण्डेलाई युनिभर्सिटी वल्र्ड कम्ब्याट एमए कलेजबाट प्राप्त सो पद्वी प्रदान गरिएको हो । त्यसै अवसरमा पाण्डेलाई केन्पोको एसियाली प्रमुखको जिम्मेवरी दिइएको प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।
खुकुरी मार्सल आर्ट्सका संस्थापक ग्रान्डमास्टर डा. जगदीशसिंह खत्रीले पाण्डेलाई प्रमाण पत्र हस्तान्तरण गरे । सेल्फ डिफेन्सकी प्रशिक्षक सन्जु महर्जन पनि सोही अवसरमा सम्मानित भइन् । दुईदिने तालिममा ३० जना सहभागी छन् । भारतबाट आएका खत्रीले सहभागीलाई प्रशिक्षण दिने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु