दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वर्षाको कारण काठमाडौं उपत्यकाको आसपासमा रहेका डाँडाहरुमा हिमपात

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष १४ गते, बुधबार १२:५०

काठमाडौं, १४ पुस । आज विहानैदेखि काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ । अविरल वर्षाको कारण काठमाडौं उपत्यकाको आसपासमा रहेका डाँडाहरुमा हिमपात भएको छ ।

नगरकोट, फुल्चोकी, चन्द्रागिरी, लगायतका भन्ज्याङहरूमा हिमपात भएको छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ ।

त्यस्तै, आज दोलखाको कालिन्चोक, मकवानपुरको दामन, नुवाकोटको ककनीमा पनि हिउ परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात हुने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु