दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भिमसेनथापा गाउँपालिका ३मा तरुण दल गठन कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष २१ गते, बुधबार ९:५६

गोरखा : गोरखा जिल्ला भिमसेनथापा गाउपालिका वडा न ३ मा तरुण दल गठन कार्यक्रम सम्पन्न भएको छ ।

आज सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस को भातृ संगठन तरुण दल , महिला संघ , दलित संघ गठन गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथ्यता नेपाली कांग्रेस गोरखा जिल्लाका सह सचिव लुमनाथ लामिछाने ले गरेका थिए ।

त्यसै गरि क्रमशः कार्यक्रमको सभापतित्वमा नेपाली कांग्रेस भिमसेन थापा गाउपालिका वडा न ३ का सभापति नेत्र पुडासैनी , भिमसेन थापा गाउपालिकाका कांग्रेस सभापति नारायण भट्टराई , प्रदेश ख´ को सचिव ऋषिराम लामिछाने , प्रदेश ख´को सह सचिव समीर ढकाल ,
वडा न ३ का अध्यक्ष लिलानाथ लमिछाने र लोकतान्त्रिक क्लब को अध्यक्ष प्रदिप खनाल आइजी को उपस्थिति रहेको थियो ।

आज सम्पन्न तरुण दल गठनमा अध्यक्षमा – धुव्र खनाल , उपाध्यक्ष – सोम भुजेल , सचिवद्वयमा – ऋषि खनाल ( रितिक ) र रोशन लामिछाने , सह-सचिवमा – जीवन सुवेदी र अनिता दाहाल , कोषाध्यक्ष – अनन्त खनाल , सदस्यहरु – अशोक खनाल , रुपेश भट्ट , वसन्त लामिछाने , रषिक खनाल , मनिक खनाल , समीर पाण्डे , सुनिता खनाल , सन्देश लामिछाने , सुवर्ण पुडासैनी , मनोज लामिछाने ( विकास ) , पवन सुवेदी , आशिष् अधिकारी , विपन लामिछाने , विप्लव लामिछाने, कुमार भुजेल , सुदिप विक , संगम बराम , प्रकाश विक , सुजन कोईराला आदि रहेका छन ।

नव निर्वाचित तरुण दलका पदाधिकारीहरुले सपथ ग्रहण गरि आउदा दिनमा पार्टीको हक हितमा आफुले सक्दो योगदान गर्ने बताएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु