दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको मागगर्दै सुशील कोइराला सोसलिष्टले बुझायो ज्ञापनपत्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ ९ गते, आईतवार १६:३१

माघ ,९ काठमाडौ ।सुशील कोइराला सोसलिष्ट युथ सर्कल केन्द्रीय समितिले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्न नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराई समक्ष ज्ञापनपत्र बुझाएको छ । मार्फत ध्यानाकर्षण गराएको छ। आइतबार टेकु स्थित केन्द्रीय कार्यलयमा पुगेर ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको हो ।

ज्ञापन पत्रहस्तान्तरण सर्कलका केन्द्रीय अध्यक्ष तारा बहादुर थापा, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सदस्य लक्ष्मण पन्थी, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य आर सि लामिछाने, सर्कलका केन्द्रीय उपाध्यक्ष कृष्ण पोख्रेल, सर्कलका नेताहरु गौरब राई, एन पि जोशीले सामूहिक हस्तान्तरण गरेका थिए ।

पत्र बुझाउदै यदि पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाएमा आफूहरु आन्दोलन गर्ने बाध्य हुने सर्कलका अध्यक्ष तारा बहादुर थापाले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु