दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अमनको स्वर, अबुनको शब्दमा ‘नक्कली’ सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ २० गते, बिहीबार १७:३४

काठमाडौं – युवा गायक अमन प्रधानले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘नक्कली’ सार्वजनिक गरेका छन्। युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको यस गीतमा शब्द अस्ट्रेलियामा रहेकी गायिका एवम् गीतकार अबुन पाण्डेको रहेको छ।

टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई गायक प्रधानका बुवा राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। गायक प्रधान र प्रियाना आचार्य ‘मुन्नी’ बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको यस भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्।

विकाश धमलाले सम्पादन गरेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। कान्तिपुर होलिडेज अस्ट्रेलियाको सहयोग रहेको यस भिडियोलाई गायक प्रधानको आधिकारिक च्यानल ‘अमन प्रधान’ मार्फत सार्वजनिक गरिएको हो।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु