तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

साइप्रसमा नेपाली चेलीको निधन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २ गते, सोमबार ७:४५

१४ फेब्रुअरी साइप्रस मनिशा अर्याल । साइप्रस को राजधानी निकोसिया कार्यरत एक नेपाली चेलीको निधन भएको छ ।

साेलुखुम्बु जिल्ला गाेराखानी घरभई हाल रोजगारीको सिलसिलामा साईप्रसमा रहनु भएकी कान्छी माया शेर्पा काे गत शुक्रबार राति दुखद निधन भएको हो।

फेब्रुअरी ११ मा उनले साइप्रसको राजधानी निकोसिया कान्छीमाया को आत्माहत्या हो या हत्या हो भन्ने कुरा अहिले सम्मको अनुसन्धानमा खुलेको छैन।

नेपाली राजदूतावास इजरायल,नेपाली अनरी कन्सुलेट अफ साइप्रस र गैरआवासीय नेपाली संघ साइप्रस,नेपाली सघंसस्थाहरू घटनाको थप जानकारी तथा विवरणसहित मेडिकल रिपोर्ट पनि आउँन बाँकी रहेकाे जनाएको छ ।

साइप्रसमा रहेको नेपाली सघंसस्थाहरूले मूतआत्मा को चिर शान्ति को कामना गर्दै परिवारजनमा धैर्यधारणा गर्न सक्ने शक्ति भगवान् ले प्रदान गरून्,भन्दै मृतक शेर्पाको शव साइप्रसको कानूनी प्रक्रिया पुरा गरेर छिटोभन्दा छिटो नेपाल पठाउने बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु