तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पाकिस्तानी राजदूत महामहिम सैयद हैदर शाह र पूर्व प्रधानमन्त्री नेपाल बीच शिष्टचार भेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २ गते, सोमबार २१:५७

फागुन २ ,काठमाडौ । नेपालका लागि पाकिस्तानका राजदूत महामहिम सैयद हैदर शाहले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल,सग वहाँको निवास कोटेश्वरमा भेटवार्ता गरेका छन् ।।

भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने सन्दर्भमा राजनीतिक नेतृत्वतर्फको आउटरिच प्रयासको निरन्तरतामा यो शिष्टाचार भेट हो ।

राजदूतले प्रधानमन्त्री कार्यकालमा नेपालले प्रधानमन्त्रीको हैसियतमा द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनमा सराहनीय योगदान गरेकोमा प्रशंसा गरे। राजदूतले नेपाल र पाकिस्तानबीचको सुमधुर सम्बन्धलाई सुमधुर बनाउनका लागि नेपालले आफ्नो योगदानलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । नेपालले राजदूतलाई धन्यवाद दिँदै दुई देशबीचको द्विपक्षीय सम्बन्धको निरन्तरता र थप प्रगतिको कामना व्यक्त गरे।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु