दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कौस्तुभ क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते, मंगलवार ५:५८

काठमाडौं, फागुन १६ गते ।
कौस्तुभ एकेडेभी छैटौं अर्किड कप अन्तरविद्यालय सेभेन ए साइड छात्र नकआउट फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अर्किड स्कुलको आयोजनमा भइरहेको प्रतियोगितामा कौस्तुभले गणेश हिमाललाई २–० गोलले पराजित ग¥यो । विजेताका विवस श्रेष्ठ र अनिश खड्काले गोल गरे ।
अन्य खेलमा श्रमशिलले जोन एकेडेमीलाई ५–१, नेक्ससले निर्मल ज्योतिलाई ३–१ त्था मनकामनाले गेट्वे एकेडेमीलाई ३–१ गोलले हराउदै क्वाटरफाइनलमा पुगे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु