दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दिनेश सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते, शुक्रबार १८:५६

दिनेश सम्मानित
दिनेश सुनार अमेरिकामा सम्मानित भएका छन् । पार्कर साथै जिम्याष्टिक खेल क्षेत्रमा गरेको संघर्ष, योगदान र उपलब्धीको मुल्यांकन गर्दै अमेरिकाको वासिङटन डिसीस्थित नेपाली दूतावासले दिनेशलाई सम्मान गरेको हो । कार्यवाहक राजदूत कुमार खरेलले दिनेशलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
द मोस्ट स्टेन्डिङ फुल टुयिस्ट ब्याकफ्लिप्स इन ३० सेकेन्ड इज १२ मा विश्व कीर्तिमान बनाएका दिनेश सन् २०२२ को जनवरी १ मा चेन्ज मेकर्स अवार्ड, अमेरिका, २०२१ को डिसेम्बर ३१ मा ग्लोबल इम्पावरमेन्ट अवार्ड, भारत तथा २०२२ को जनवरी ६ मा इन्डिया स्टार रिपब्लिक अवार्ड, भारतबाट पुरस्कृत भएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु