दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट संघको अध्यक्षमा बुढाथोकी चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते, आईतवार ७:३१

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एमाले निकट नेपाल खेलकुद महासंघ राष्ट्रिय खेल संघहरूको संयुक्त भेला -बाट नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट संघमा सुर्य बुढाथोकी सर्वसम्मत अध्यक्ष रुपमा चयन हुनु भएको छ।

नेपाल खेलकुद महासंघले विभिन्न २७ खेल संघहरुको घोषणा गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न नेकोस खेल संघहरुको संयुक्त राष्ट्रिय भेलाले सूर्य बुढाथोकीको अध्यक्षतामा २३ सदस्यीय फुलकन्ट्याक्ट संघ गठन भएको छ ।

१) सुर्य बुढाथोकी -अध्यक्ष
२) ज्ञानी रत्न शाक्य -उपाध्यक्ष
३) सपना ढकाल – उपाध्यक्ष
४) बिष्णु थापा – सचिव
५) राज कुमार लामा- सह सचिव
६) बिष्णु श्रेष्ठ -सह सचिव
७) केशव देसार -कोषाध्यक्ष
८) सुरज थापा – सदस्य
९) किशोर श्रेष्ठ – सदस्य
१०) राजेन्द्र रूम्बा – सदस्य
११) रबि कलवार – सदस्य
१२) बिष्णु शाकि – सदस्य
१३) रत्न बहादुर थापा – सदस्य
१४) सुदर्सन खतिवडा – सदस्य
१५) सुजिता भुजेल – सदस्य
१६) सुबिना रानामगर – सदस्य
१७) पुरूषोतम थापा – सदस्य
१८) पुरूषोतम खतिवडा – सदस्य
१९) सुदिप थापा – सदस्य
२०) राजेश श्रेष्ठ – सदस्य
२१) हर्क बहादुर तामाङ – सदस्य
२२) रोशन लामा – सदस्य
२३) सुजना धिताल – सदस्य

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि खेलकुद क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा महासंघका इन्चार्ज गोकुल बास्कोटाले नेकपा एमालेका अन्य जनसंगठन जस्तो महासंघमा गुटबन्दी र समुहवाजी नभएको बताउँदै अबका दिनमा झन सशक्त र मजबुत भएर पार्टीको मूल सिद्धान्त सफल बनाउन लाग्नुपर्ने धारणा राखेका थिए ।




फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु