तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हलिउडको स्थापना दिवस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते, सोमबार १७:३१

हलिउडको स्थापना दिवस
अमेरिकाको पोर्टल्यान्डमा रहेको हलिउड तेक्वान्दो स्कुलको २७ औँ स्थापना दिवस सोमबार विविध कार्यक्रम गरी नेपाली शैलीमा मनाइएको छ ।
हलिउड तेक्वान्दो स्कुलले वर्षका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई ट्रफी वितरण गर्नुअघि खादा ओढाएर सम्मान गरेको थियो । हलिउड तेक्वान्दो स्कुल नेपालका पूर्व राष्ट्रिय तेक्वान्दो प्रशिक्षक तथा ग्रान्डमास्टर दिवाकर ‘डान’ महर्जनले स्थापना गरेको तेक्वान्दो स्कुल हो । ग्रान्डमास्टर महर्जनले सन् १९९५ मा युएस वल्र्ड क्लास तेक्वान्दो, हलिउड स्कुल स्थापना गर्नुभएको हो । उनले यस स्कुलमा चार नेपालीसहित २५० भन्दा बढी तेक्वान्दो प्रशिक्षार्थी नियमित प्रशिक्षणमा रहेको जानकारी दिए । हलिउड तेक्वान्दो स्कुलले अमेरिकामा नेपालको परिचय दिने कामसमेत गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु