तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एनआरएनएको १० औं महाधिवेशन मार्च २२ देखि २५ सम्म काठमाण्डौमा हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १ गते, मंगलवार ८:३९

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं महाधिवेशन मार्च २२ देखि २५ सम्म काठमाण्डौमा हुने भएको छ। सो अबधिमा हुने निर्वाचन मुल्याङ्कन गर्नको लागि संरक्षक परिषदले मार्च सोमबार ५ सदस्यिय निर्वाचन अनुगमन समिति गठन गरेको छ।
नेतृत्व चयनको लागि सम्पन्न हुने निर्वाचन मुल्याङ्कन गर्नको लागि संघको बिधान २०२१ को दफा २१ को उपदफा ८ अनुसार निर्वाचन अनुगमन समिति गठन गरिएको हो। अनुगमन समितिमा एनआरएनए अभियन्ताहरू दिल गुरुङ, हिक्मत थापा, बिश्व आदर्श पण्डित, नरेन्द्र भाट र सनिकुमार ओली रहेका छन ।
महाधिवेसनको तयारि तीब्र गतिमा अगाडी बढेको एनआरएनए उपाध्यक्ष एबं महाधिवेसन आयोजक समितिका संयोजक सोनाम लामाले बताए । अधिवेसन प्रतक्ष्य सहभागितामा हुने भएकाले बिश्वमा रहेका गैरआवाशिय नेपालीलाई उपस्थितिको लागि संयोजक लामाले अनुरोध गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु