दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए को १० औं महाधिवेशन चैत्र ८ देखि ११ सम्म होटल याक एण्ड यती दरवारमार्गमा हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १ गते, मंगलवार २०:५२

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए को १० औं महाधिवेशन मार्च २२ देखि २५ अर्थात चैत्र ८ देखि ११ सम्म होटल याक एण्ड यती दरवारमार्गमा हुने भएको छ। संघको १० औं महाधिवेशन होटल याक एण्ड यतीमा हुने कुरा महाधिवेशन आयोजक समितिका संयोजक तथा संघका उपाध्यक्ष सोनाम लामाले बताए । मार्च २२ देखि २५ सम्म हुने सो महाधिवेशन तथा अन्तराष्ट्रिय सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको लामाले जनाए ।

गैरआवासीय नेपालीहरु महाधिवेशनको लागि नेपाल आउने क्रम जारी रहेको छ। महाधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु पनि गठन गरिएको संयोजक लामाले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु