दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नुवाकोटका पूर्व सांसद राजेन्द्र प्रकाश लोहनीलाई मातृशोक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र ५ गते, शनिबार १२:२१

प्रविण थपलिया, ५ चैत्र नुवाकोट,

पूर्व सांसद एवं नेकपा (एकीकृत समाजवादी )पार्टीका पोलिटब्युरो सदस्य तथा नुवाकोट पार्टी इन्चार्ज
राजेन्द्र प्रकाश लोहनीलाई मातृशोक परेको छ । मुटु रोगबाट पीडित लोहनीकी आमा भगवती लोहनीको शनिवार बिहान काठमाडौंमा 85 वर्षको उमेरमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उहाँको आजै हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु