दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गोकर्णेश्वर नगरपालिका नेपाली काँग्रेस उपमेयर पदका दाबेदार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २० गते, आईतवार ८:०७

काठमाडौ ।गोकर्णेश्वर नगरपालिकाको वर्तमान उपमेयर एबम् नेपाली काँग्रेसको महाधिबेसन प्रतिनिधि शान्ति नेपालले फेरि पनि आफ्नो दावा रहेको बताउँछिन्।

नेपाल,पहिले शिक्षक थिन भने सामाजिक कार्यमा पनि रुचि राख्दथिन।नेपालको स्थायी बसोबास गोकर्णमा रहेको छ।

नेपाली काँग्रेसको महाधिबेसन प्रतिनिधि, गोकर्णेश्वर नगरपालिकाको धार्मिक तथा आध्यात्मिक सदभावना दुत साथै चामुण्डा मा.वि. र जया मल्टिपल क्याम्पसको अंगेजी विषय को लेकचरर रहेकी रेखा अर्याल विगत लामो समय देखी धार्मिक, सामाजिक एबम् राजनैतिक गतिविधिमा पनि निक्कै सक्रिय रहेको पाइएको छ। अर्यालको स्थायी बसोबास दक्षिणढोका रहेको छ भने जन्म स्थान गोकणेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानको भारद्वज गोत्रियभण्डारी गाउँ रहेको पाइएको छ।

नेपाली काँग्रेस बागमती प्रदेश सदस्य रहेकी गिता सिंखडा पहिले शिक्षक थिन भने सामाजिक एबम् राजनीतिक कार्यमा क्रियाशिल पाइन्छ। सिंखडाको स्थायी बसोबास सुन्दरीजल भएता पनि विवाह पश्चात जोरपाटी नयाबस्तीमा बस्दै आइरहेकी छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु